Текст песен
и переводы
Timi Bhane
0
0

Timi Bhane

Albatross

Альбом: Jo Jas Sanga Sambandhit Chha
Дата релиза 2007
3
Текст Timi Bhane

फर्कीफर्की नहेर मलाई

फर्कीफर्की नहेर मलाई

तिमी भने

आँसु झरे म पुछिदिउँला

आकाशको तारा सबै म टिपेर ल्याइदिउँला

तिमी भने

फर्केर आऊ तिमी घाम बनी

बादलको माथि म तिमीलाई पर्खिबसौँला

तिमी भने

लिन अब केही छैन, मात्र एउटै बहाना

दिन मात्र खोजिराछु, यही नै मेरो चाहना

तिमी भने

पर्खालमा बसी अब सोचिरहेँ

सपना सारा मेरा बिलाएको चालै पाइन

तिमी भने

भीडमा उभी अब टोलाइरहेँ

संसारका सारा सुख भुलाई अगि हिँडेँ म

तिमी भने

लिन अब केही छैन, मात्र एउटै बहाना

दिन मात्र खोजिराछु, यही नै मेरो चाहना

तिमी भने

फर्कीफर्की नहेर मलाई

फर्कीफर्की नहेर मलाई

फर्कीफर्की नहेर मलाई

फर्कीफर्की नहेर मलाई

फर्कीफर्की नहेर मलाई

फर्कीफर्की नहेर मलाई

फर्कीफर्की नहेर मलाई

फर्कीफर्की नहेर मलाई

तिमी भने

Отзывы к песне
  • Смайлы и люди
    Животные и природа
    Еда и напитки
    Активность
    Путешествия и места
    Предметы
    Символы
    Флаги