आफ्नो सपना बोकेर हिडिस
आफ्नो रहर पुर्याइस
संसार लाई जित्न सकिस (भ्रम)
माचिक्ने
अरुलाई जित्न सिकायिस
बुज्न सकिनस मुजी
सबैभन्दा ठुलो कुरा
यो जीन्दगीलाई जित्नु हो
अरुलाई त जितिस
तर जीन्दगी संग हारिस
झुटो झुटो झुटो
झुटो सपनाहरु देखायिस
अज्ञान लाई अलपत्र बनायिस
तेरो
पहिचान
एउटा
छल
भाक!
थु! तेरो विरासत
अरुलाई घोचेर तेरो महानता याद दिलाउनु पर्ने
थु! तेरो सफलता
अरुलाई होचियाएर आफुलाई माथि देखाउनु पर्ने
भूमिगत कला र सस्कृति
DAMAK STRAIGHT EDGE
आइज
देखाई दे
तेरो
बास्तबिकता
अन्दोलाई आखा
अज्ञानलाई ज्ञान
लाटोलाई जिब्रो
बहिरोलाई कान?